उपलव्धीहरु

Home उपलव्धीहरु

उपलव्धीहरु

  • वन क्षेत्रमा हरियाली बढदै गएको,
  • रोजगारीको अवसर श्रृजना,
  • समूहहरुमा नेतृत्व विकास,
  • सामुहिक भावनामा वृद्धि,
  • गरीव महिला तथा पिछडिएको वर्गको सहभागितामा वृद्धि
  • उपभोक्ताहरुमा वन व्यवस्थापन सम्वन्धी सीप र दक्षतामा वृद्धि,
  • पानी मुहान संरक्षण,
  • वन क्षेत्रका कर्मचारीहरु प्रति रहेको नकारात्मक छवी क्रमशः घट्दै गएको
  • वन पैदावारको आपूर्ति सहज,
  • वन अतिक्रमण हटाउने कार्यमा प्रहरी, प्रशासन लगायत सरोकारवालासंग जीवन्त समन्वयमा वृद्धि,
  • आवद्ध समूहहरुले अन्य सरकारी तथा गैह्र सरकारी संघ संस्थासंगको सहकार्यमा कार्यसम्पादन,
  • वनमा आधारित जडिबुटी तथा अन्य आयमूलक खेती संचालन,
  • BOTTOM-TOP योजना तर्जुमा हुने गरेको,
  • पारदर्शी रुपमा कार्यक्रम सम्पादन हुने गरेको,
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पर्यटकको संख्यामा वृद्धि ।
  • जैविक विविधताको संरक्षण भई वनस्पति तथा वन्यजन्तुको संख्यामा वृद्धि ।