निर्देशनालय र अन्तर्गतका निकायबाट संचालित कार्यक्रमहरु

Home निर्देशनालय र अन्तर्गतका निकायबाट संचालित कार्यक्रमहरु

निर्देशनालय र अन्तर्गतका निकायबाट संचालित कार्यक्रमहरु
वन विकास गुरुयोजना (२०४६) ले परिलक्षित गरेको जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने वन पैदावारको सतत् उपयोग गर्ने विकास काम तथा निर्णय प्रकृयामा जनसहभागिता जुटाउने र आर्थिक–समाजिक समुन्नति हाँसिल गर्ने सम्वन्धी मध्यकालीन तथा दीर्घकालीन उद्देश्य परिपूर्ति गर्नका लागि निम्न कार्यक्रमको माध्यमद्वारा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।


क) राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम (उदयपुर, सुनसरी, मोरङ्ग, झापा, इलाम, जि.वनस्पति का.इलाम)

ख) सामुदायिक तथा कबुलियती वन विकास कार्यक्रम (१४ जिल्ला)

ग) राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम (१४ जिल्ला)

घ) रा.नि. तथा वन्यजन्तु संरक्षण कार्यक्रम (सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ्ग र सुनसरी)

ङ) भू तथा जलाधार संरक्षण कार्यक्रम (धनकुटा, ओखलढुङ्गा)

च) जडिबुटी विकास कार्यक्रम (डि.व.का. ताप्लेजुङ्ग)